मुगु जिल्ला केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमामा भूकम्पको केन्द्रबिन्दु रहेको थियो ।
केन्द्रका अनुसार २ बजेर ३४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड थियो ।

“हिमशिखर सञ्चार गृहद्वारा सञ्चालित विश्वासिलो अनलाइन समाचार पोर्टल”

हिमशिखर सञ्चार गृह
चन्दननाथ-६, जुम्ला
फोनः९८५१३२५४२६
इमेलः himshikhar.news2020@gmail.com
अध्यक्ष तथा प्रधान सम्पादक: रबि नेपाली
सम्पादकः पुष्पा बिष्ट
कार्यकारी सम्पादक: महेश चौलागाँई
सुचना विभाग दर्ता नं : २४४८/०७७/७८
सल्लाहकार:महेश नेपाली