
Next Post

काठमाडौंमा चिनियाँ विदेशमन्त्री वाङ यी
२५ फाल्गुन २०७८, बुधबार १९:०६
चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुगेका छन् । उनी परराष्ट्रमन्त्री डा।नारायण खड्काको निमन्त्रणामा काठमाडौं आइपुगेका हुन् । उनी पाकिस्तान, अफगानिस्तान, भारत हुँदै नेपाल आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमन्त्री वाङ आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकामा जाँदैछन् ।
सम्बन्धित समाचार
-
७ आश्विन २०७८, बिहीबार २१:५७
सुर्खेत परिक्षा केन्द्र भए पछि जुम्ला बहुमुखी क्याम्पसका विद्यार्थीहरू मर्कामा
-
२८ भाद्र २०७८, सोमबार १२:५०
कालिकोटका भुपेन्द्रकाे पिडा: बुवा इन्डिया आमा पाेइल ठुलाे बुवाले हात भाचिदिय
-
१८ कार्तिक २०७७, मंगलवार १६:४४
बत्ती बलेको दुई दिनमै हुम्लामा पुरानो समितिद्वारा पावरहाउस तोडफोड
-
८ मंसिर २०८१, शनिबार १७:४४
जुम्लाकाे पातरखोलामा सोलारको तार सर्ट भएर एक घरमा आगलागी
-
१२ जेष्ठ २०७८, बुधबार १२:४८
पहिलाे पटक काेराेना संक्रमणबाट जुम्ली नागरिकको मृत्युु
-
६ पुष २०७९, बुधबार २१:०४
१० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ



