
Next Post

काठमाडौंमा चिनियाँ विदेशमन्त्री वाङ यी
२५ फाल्गुन २०७८, बुधबार १९:०६
चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुगेका छन् । उनी परराष्ट्रमन्त्री डा।नारायण खड्काको निमन्त्रणामा काठमाडौं आइपुगेका हुन् । उनी पाकिस्तान, अफगानिस्तान, भारत हुँदै नेपाल आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमन्त्री वाङ आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकामा जाँदैछन् ।
सम्बन्धित समाचार
-
१८ असार २०७९, शनिबार १७:५८
जुम्लाकाे बागजाले पाटनमा चट्याङले ८० भेडाकाे मृत्यु ३सय हराए
-
१४ पुष २०७९, बिहीबार १७:३४
सन्दीपकाे निवेदनमा अर्काे बिहीबार मात्रै सुनुवाइ हुने
-
२२ श्रावण २०८०, सोमबार २०:२१
जुम्लामा लागुऔषध दुर्व्यसनी बढ्दै
-
६ बैशाख २०८२, शनिबार २३:१६
कालीकोटमा एक प्रधानाध्यापक मृत अवस्थामा भेटिए
-
४ मंसिर २०७८, शनिबार १८:०१
जुम्लाको पातरासीमा जिप दुर्घटना हुँदा १ जनाकाे मृत्यु
-
१ कार्तिक २०७७, शनिबार १६:५३
चन्दननाथ भैरवनाथको मन्दिरमा फेरिए नँया लिंगा


