ललितपुर :कोरोना महामारीका बीच दसैंको रौनक छाएको छ । सुरक्षा विधि अपनाउँदै नेपालीहरू दसंै पर्वलाई हर्षोल्लासका साथ मनाउन जुटेका छन् । आज फुलपाती हो । दसैंघर, कोत तथा घरघरमा फूलपाती भिœयाएर पूmलपातीलाई विशेष बनाउने गरिन्छ । नवरात्रको सातौं दिन यो पर्व मनाउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कर्चुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भिœयाउने चलन छ ।
Next Post

उपाराष्ट्रपति पुनको चाडपर्व खर्च कोरोना कोषमा
७ कार्तिक २०७७, शुक्रबार १०:३९
काठमाडौं :उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ज्यूले यस वर्षको चाडपर्व खर्च बापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई प्रदान गरेका छन् । उनको सचिवालयले विज्ञप्ती जारी गर्दै सो जानकारी दिएको हो । उपराष्ट्रपति पुनले यसअघि पनि एक महिनाको पारिश्रमिक रकम कोषमा जम्मा गरिसकेका छन् ।
सम्बन्धित समाचार
-
१६ कार्तिक २०७७, आईतवार ०९:२५
कर्णाली प्रदेसकाे मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत
-
७ श्रावण २०८२, बुधबार १६:३९
मङगबारकाे भारी बर्षाले ऊथु –भुलभुले भित्री सडक पूर्णरूपमा अवरुद्ध
-
१६ चैत्र २०७७, सोमबार २१:२९
किर्डाक नेपालद्वारा काेभिड प्रभावितलाई कृषि सामाग्री वितरण
-
२१ बैशाख २०८०, बिहीबार ०६:४९
सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति
-
२८ असार २०८१, शुक्रबार २०:०५
दिनभर खोज्दा पनि भेटिएन त्रिशुलीमा खसेको बस
-
२१ असार २०७९, मंगलवार १५:४७
अर्थमन्त्री बारे माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दै


