ललितपुर :कोरोना महामारीका बीच दसैंको रौनक छाएको छ । सुरक्षा विधि अपनाउँदै नेपालीहरू दसंै पर्वलाई हर्षोल्लासका साथ मनाउन जुटेका छन् । आज फुलपाती हो । दसैंघर, कोत तथा घरघरमा फूलपाती भिœयाएर पूmलपातीलाई विशेष बनाउने गरिन्छ । नवरात्रको सातौं दिन यो पर्व मनाउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कर्चुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भिœयाउने चलन छ ।
Next Post

उपाराष्ट्रपति पुनको चाडपर्व खर्च कोरोना कोषमा
७ कार्तिक २०७७, शुक्रबार १०:३९
काठमाडौं :उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ज्यूले यस वर्षको चाडपर्व खर्च बापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई प्रदान गरेका छन् । उनको सचिवालयले विज्ञप्ती जारी गर्दै सो जानकारी दिएको हो । उपराष्ट्रपति पुनले यसअघि पनि एक महिनाको पारिश्रमिक रकम कोषमा जम्मा गरिसकेका छन् ।
सम्बन्धित समाचार
-
३१ बैशाख २०७८, शुक्रबार १५:५९
हास्य कलाकार शिवहरी पौडेल कोरोना संक्रमित
-
२३ फाल्गुन २०८१, शुक्रबार १६:४५
ओलीले कर्णालीका मुख्यमन्त्रीलाई मध्यपश्चिम प्रदेशका मुख्यमन्त्री भने
-
२८ कार्तिक २०८२, शुक्रबार १५:१५
सन्तोष परियारले छोडे रास्वपा
-
४ मंसिर २०८१, मंगलवार १३:०२
साइबर अपराधको आरोपमा दुर्गा प्रसाईं पक्राउ
-
२८ आश्विन २०७७, बुधबार १६:५८
कर्णाली प्रदेशमा देखिएको राजनीतिक समस्याको विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बिच भेटवार्ता
-
५ कार्तिक २०७७, बुधबार १६:४६
हरिलाल गोर दीपक स्मृति प्रतिष्ठान गठन


