प्रेस चौतारी नेपाल जुम्लाको अध्यक्षमा मानदत्त रावल निर्वाचित भएका छन्। प्रेस चौतारी नेपाल जुम्लाको ४ औं जिल्ला अधिवेशनबाट रावल निर्वाचित भएका छन । मानदत्त रावलले नेतृत्व गरेको कमिटीको उपाध्यक्षमा सपना रावत र महिला उपाध्यक्षमा लक्ष्मी न्याैपाने निर्वाचित भएका छन् । यस्तै सचिवमा काली बहादुर परियार चुनिएका छन् भने सहसचिव दिपक बुढ्थापा, प्रभा भण्डारी र कोषाध्यक्षमा महेश चाैलागाई निर्वाचित भएका छन् । रावलकाे अध्यक्षतामा १५ जिल्ला कार्यसमिति निर्वाचित भएको छ।
Next Post

तातोपानी गाउँपालिका- ४ काे चाक्लीधारा सामुदायिक वनमा आगलागी
१७ माघ २०८१, बिहीबार १६:५२
तातोपानी गाउँपालिका वडा नं ४ काे चाक्लीधारा सामुदायिक वनमा आगलागी भएको छ । तातोपानी -४ स्थिति पाण्डेवाडागाउँ र नियापानी गाँउकाे बिचमा अबस्थित चाक्लिधारा राष्ट्रिय वन क्षेत्रमा अज्ञात व्यक्ति बाट भर्खरै अन्दाजी ३:१५ बजेकाे समयमा आगलागी भएको हाे । तातोपानी गाउँपालिका वडा नम्बर ४ अध्यक्ष अमर रोकायाका अनुसार आगाे निभाउनका लागि […]
सम्बन्धित समाचार
-
२२ भाद्र २०८१, शनिबार ०९:१३
दिक्षान्त समारोह स्थगित गरिएको बारे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुमलाको सुचना
-
१८ भाद्र २०७७, बिहीबार ०७:५३
भारतमा २४ घण्टामा ७८ हजार ३५७ संक्रमित थपिए
-
८ माघ २०८१, मंगलवार १४:३८
सन्दीपमाथि एक खेलको प्रतिबन्ध लगाउने क्यानको तयारी!
-
१९ आश्विन २०८०, शुक्रबार १०:२८
बाँकेको नेपालगञ्जमा आज पनि निषेधाज्ञा कायमै : अवस्था सामान्य बन्दै
-
२० जेष्ठ २०७९, शुक्रबार १४:४२
घट्यो सार्वजनिक यातायातको भाडा
-
१२ श्रावण २०८३, मंगलवार १५:४९
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन


