प्रेस चौतारी नेपाल जुम्लाको अध्यक्षमा मानदत्त रावल निर्वाचित भएका छन्। प्रेस चौतारी नेपाल जुम्लाको ४ औं जिल्ला अधिवेशनबाट रावल निर्वाचित भएका छन । मानदत्त रावलले नेतृत्व गरेको कमिटीको उपाध्यक्षमा सपना रावत र महिला उपाध्यक्षमा लक्ष्मी न्याैपाने निर्वाचित भएका छन् । यस्तै सचिवमा काली बहादुर परियार चुनिएका छन् भने सहसचिव दिपक बुढ्थापा, प्रभा भण्डारी र कोषाध्यक्षमा महेश चाैलागाई निर्वाचित भएका छन् । रावलकाे अध्यक्षतामा १५ जिल्ला कार्यसमिति निर्वाचित भएको छ।
Next Post

तातोपानी गाउँपालिका- ४ काे चाक्लीधारा सामुदायिक वनमा आगलागी
१७ माघ २०८१, बिहीबार १६:५२
तातोपानी गाउँपालिका वडा नं ४ काे चाक्लीधारा सामुदायिक वनमा आगलागी भएको छ । तातोपानी -४ स्थिति पाण्डेवाडागाउँ र नियापानी गाँउकाे बिचमा अबस्थित चाक्लिधारा राष्ट्रिय वन क्षेत्रमा अज्ञात व्यक्ति बाट भर्खरै अन्दाजी ३:१५ बजेकाे समयमा आगलागी भएको हाे । तातोपानी गाउँपालिका वडा नम्बर ४ अध्यक्ष अमर रोकायाका अनुसार आगाे निभाउनका लागि […]
सम्बन्धित समाचार
-
२९ भाद्र २०८२, आईतवार २१:५९
मन्त्री बन्दै कुलमान र रामेश्वर खनाल
-
२० जेष्ठ २०८०, शनिबार २०:०७
जे लक्ष्य लिएर भारत गएको थिएँ, त्यो पूरा भएको छ : प्रचण्ड
-
१३ पुष २०८०, शुक्रबार १३:३१
कोरिया जान नपाएको झोकमा युवाहरूले जलाए मन्त्रीको गाडी
-
१३ माघ २०८१, आईतवार १९:१६
रबि लामिछाने रुपन्देहीबाट १ करोड धरौटीमा छाेड्न अदालतकाे आदेश
-
२१ असार २०८३, आईतवार १६:१२
डाेल्पाकाे जगदुल्लाबाट जुम्ला आउँदै गरेकाे जिप दुर्घटना, एकको मृत्यु
-
६ भाद्र २०८१, बिहीबार १२:२७
हुम्ला जिप दुर्घटना हुदा एक काे मुतु तीन जना घाइते


