बिहिवार तिला नदिमा भेटिएको शब पहिलेनै मृत्यु भएको पुष्टि

महेश चाैलागाँई १३ असार २०८२, शुक्रबार १०:१०

चन्दननाथ नगरपालिका -९ खल्लाचौर नजिकै तिला नदीको किनारमा हिजाे  बिहिवार बिहान ८:३० बजे एक अज्ञात पुरुषको शव फेला परेको थियाे उक्त शब  पहिले  मृत्यु भएको पाेट म्याटम भई भेलले बगाएर ल्याएको  पुष्टि भएको  छ ।

चन्दननाथ नगरपालिका वडा नं १ दानसगु  घाट मा पहिले  मृत्यु भई  गढेकाे सब बिहिवार राति काे अबिरल बर्षाले  बगाएर ल्याएको जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रहरी निरीक्षक असीम हमालले  जानकारी दिनुभयाे । 

Next Post

कर्णाली मावि, अनामनगरमा शहरी पूर्वतयारी बहस सम्पन्न

१३ असार २०८२, शुक्रबार १०:१०
शहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य परियोजनाअन्तर्गत विपद् बहस कार्यक्रम जुम्ला सदरमुकामस्थित कर्णाली मावि, अनामनगरमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाकी अधिकृत ईश्वरा सुवेदीले रेडक्रसले विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा गरिरहेको कार्यहरुको प्रस्तुति दिइन्। उनले भनिन्, “वडास्तरमा विविध ज्ञान, सीप तथा तालिम प्रदान गरिएको छ। जलवायु परिवर्तनसम्बन्धी अभिमुखिकरण, सामाजिक […]

सम्बन्धित समाचार