दैलेखमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु, शोकाकुल परिवारले सडक अवरुद्ध

हिमशिखर संवाददाता ९ आश्विन २०८२, बिहीबार १७:५२

बुधबार दैलेखको पालताडामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेको परिचय भने तत्काल सार्वजनिक गरिएको छैन।

दुर्घटनापछि मृतकको परिवारले आज दिउसाे करिब आधा घण्टा सडक अवरुद्ध गर्दै दोषी चालकलाई कारबाही गर्न मागर उचित ,राहात माग सहित प्रर्दशन गरेका थिए। स्थानीय प्रशासन र सुरक्षाकर्मीको हस्तक्षेपपछि अवरोध खुलेको छ।

सडक अबरुद्ध हुँदा केही समयसम्म यातायात अवरुद्ध भए पनि अहिले आवागमन सामान्य अवस्थामा फर्किएको प्रहरी कार्यालय कालिकाेटले जनाएको छ।

Next Post

जुम्लाकाे तातोपानीमा घरमा लुटपाट, नगद र गरगहना चोरी

९ आश्विन २०८२, बिहीबार १७:५२
तातोपानी गाउँपालिका–४ ऐरेनीस्थित नन्दप्रसाद न्यौपानेको घरमा अज्ञात समूहले तोडफोड गर्दै ठूलो परिमाणमा लुटपाट गरेको छ। घटनामा नगद दुई  लाख ८३ हजार रुपैयाँसहित घरमा राखिएका विभिन्न गरगहना समेत चोरी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रबिन बाबू रेग्मी ले जानकारी दिएका  छन्। लुटपाट गर्ने समूहको परिचय हालसम्म खुलेको छैन। घटनापछि […]

सम्बन्धित समाचार