कर्णालीमा कांग्रेसका चार मन्त्रीहरूले दिए राजीनामा

हिमशिखर संवाददाता ३१ असार २०८३, बुधबार १०:४९

कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन्।

आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिकमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारीले संयुक्त रूपमा दिएका हुन्।

उनीहरू ०८१ साउनमा मन्त्री बनेका थिए।

Next Post

जुम्लामा बेहोस अवस्थामा फेला परेका युवाको मृत्यु

३१ असार २०८३, बुधबार १०:४९
जुम्ला, श्रावण ११ — जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ भण्डारीवाडाका २२ वर्षीय सन्त बहादुर भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ। उनी श्रावण ६ गते राति स्थानीय अनिल भण्डारीको घरमा सुतिरहेका बेला अर्को दिन बिहान घरको आँगनमा बेहोस अवस्थामा फेला परेका थिए। नाक र मुखबाट रगत बगेको अवस्थामा फेला परेपछि उनलाई […]