जुम्लामा लागूऔषध (चरेस) सहित एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार दिउँसो करिब १२ बजे तातोपानी गाउँपालिका–६ ऐरेनीमा शंकास्पद अवस्थामा हिँडिरहेका धौलापानीका २१ वर्षीय अमर सार्कीलाई खानतलासी गर्दा उनको साथबाट चरेसजस्तो देखिने कालो पदार्थ फेला परेको हो।
जुम्लाका डीएसपी चिरञ्जीवी दाहालका अनुसार लागूऔषधसहित पक्राउ परेका सार्कीमाथि थप अनुसन्धान भइरहेको छ।
Next Post

सुर्खेतमा जिप दुर्घटना,१५ जना घाइते
११ श्रावण २०८३, सोमबार २२:३६
सुर्खेत लेकबेशी नगरपालिका-५ र ६ को सिमानास्थित हलकन्डरा क्षेत्रमा यात्रुबाहक जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे १ ज ५४० नम्बरको मुस्ताङ जिप उकालोमा आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका आठजनाको माया […]
सम्बन्धित समाचार
-
२० श्रावण २०७८, बुधबार १८:००
जुम्लाबाट फरार जबरजस्ती करणी मुद्दाका अभियुक्त जाजरकोटबाट पक्राउ
-
१८ कार्तिक २०७७, मंगलवार ०७:३६
आफ्नै पैसाले बन्याे जुम्लाकाे गर्ज्याङकोटमा अविरल मार्ग
-
२८ मंसिर २०७९, बुधबार ०८:११
काभ्रे बस दुर्घटना : मृतक १३ जनाको पहिचान खुल्यो
-
२३ असार २०७९, बिहीबार १४:३९
जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु
-
१ पुष २०७९, शुक्रबार १३:५८
भारतद्धारा ब्यालेस्टिक मिसाइल परीक्षण
-
१६ श्रावण २०८०, मंगलवार २१:४०
पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो


