नेपाल बैंक लिमिटेडले पैस ६ गते मंगलबार चन्दनाथ नमुना माध्यमिक बिधालय जुम्ला मा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
डिजिटल बैकिङ् सम्बन्धि जानकारी गराई बिद्यार्थीहरूलाई अभ्यस्त गराउने साथै वित्तीय पहुँच अभिबृद्धि गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बैँकले जनाएको छ ।
कार्यक्रममा ७०भन्दा बढी बिद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धि ज्ञानमुलक जानकारी र नेपाल बैंकले लागू गरेका विभिन्न सेवा सुविधाहरू, डिजिटल बैंकिङ्, बिद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकङ्का विविध आयामहरुको बारेमा जानकारी गराइएको बैंक का साखा प्रभन्धक रबि भण्डारी ले जानकारी दिएका छन ।
नेपाल नेपाल बैंकमा खाता खाेल्दा नेपाल टेलिकम १ महिना सम्म हरेक दिन १०० सय MB डाटा ,१० मिनेट भैस प्याक सहितकाे सुविधा भएकाे प्रिपेड सिम निसुल्क उपलब्ध प्रभन्धक भण्डारी ले जानकारी गराए ।