बालुवा खानीमा पुरिएर जुम्लामा  दुई जनाको मृत्यु

महेश चाैलागाँई १० मंसिर २०७८, शुक्रबार १७:०३

जुम्लामा बालुवा खानीमा पुरिएर शुक्रबार  दुई जनाको मृत्यु भएको छ। तिला गाउँपालिका वडा नंं ९ को धाराखोला स्थित बालुवा खानीमा पुरिँएर सोही ठाउँकी वर्ष १९ कि निली रावत र उनकी बहिनी नाता पर्ने वर्ष १५ की निरमाया रावतको मृत्यु भएको हो।

गाउँलेबाट घटना भएको खबर प्राप्त भए लगत्तै प्रहरी चौकी राराबाट सुरक्षाकर्मी घटनास्थल तर्फ गएको र मुचुल्काको लागि जिल्ला जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले जनकारी दिइन।

Next Post

अस्पतालको बिल तिर्न नसकेपछि बिरामीले गरे तेस्रो तलाबाट हाम फालेर आत्महत्या

१० मंसिर २०७८, शुक्रबार १७:०३
अस्पतालको बिल तिर्न नसकेपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा एक बिरामीले तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेका छन् । धनपालथान गाउँपालिका– १ का शिवकुमार मण्डलले मृत्यु रोजेका हुन् । अस्पताल प्रशासनले भने घटनामा आफूहरूको कुनै गल्ती नभएको दाबी गरेको छ । छारेरोगको उपचारका लागि मण्डल ४ मंसिरमा अस्पताल भर्ना भएकोमा ७ गते अस्पतालले डिस्चार्ज गर्ने […]