काठमाडौं । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ ।
Next Post

सत्याग्रह स्थलमै विरामी जाँच्दै डा.केसी
३० भाद्र २०७७, मंगलवार १८:२२
स्वास्थ्य क्षेत्र सुधारका निम्ति लामो समयदेखि संघर्ष गर्दै सत्याग्रह सुरु गरेका डा.गोविन्द केसीले सत्याग्रह स्थलमै विरामी जाँच्न थालेका छन । जुम्ला चन्दननाथ ६ रानिचौरमा रहेको बाबिरा मष्टोको थान (मन्दिर )परिसरबाट सत्याग्रह घोषणा गरेका उनले बिरामी जाँच गरेका छन्। डा। केसीले बाबिरा मष्टोको थानमा सत्याग्रह सुरु गरेका थाहाँ पाएपछि स्थानीयबासी त्यही […]
सम्बन्धित समाचार
-
१४ असार २०८१, शुक्रबार २१:२४
महामन्त्री मुकुल ढकाललाई रास्वपाले साेध्याे स्पष्टीकरण
-
१५ असार २०८१, शनिबार १३:३६
सिम्रन परियार र कुशल वेल्वासेको स्वरमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक
-
४ पुष २०७९, सोमबार १०:४६
मेसीले तत्काल राष्ट्रिय टिमबाट सन्यास नलिने
-
११ माघ २०८२, आईतवार १८:१८
कांग्रेस कर्णाली सभापति ललितजंग शाही राष्ट्रिय सभामा विजयी
-
२९ आश्विन २०७७, बिहीबार २०:१६
कोरोना संक्रमितहरुलाई परीक्षा दिनबाट वञ्चित नगर्न सर्वाेच्चकाे आदेस
-
२१ आश्विन २०७८, बिहीबार ०७:३८
सुरु भयाे दसैं , आज घटस्थापना


