जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ को गिडिखोलाकाे भलखोला भन्ने स्थानमा गुफा भेटिएको छ । तातोपानी ४ का स्थानिय कृष्णप्रसाद जैसिले गुफा भेटाएकाे जानकारी गरेपछि वडा अध्यक्ष लगाएतकाे टाेलीले गुफा भएकाे स्थानमा पुगेर गुफा अवलाेकन गरेकाे वडा अध्यक्ष धिर जैशी ले जानकारी गराएका छन गुफाकाे अवलाेकन पछि हिमशिखर अनलाइन संग कुरा गर्दै वडा अध्यक्ष जैशीले गुफामा ढुंगाकाे शेष नागको आकृति,ढुंगाकै ९ओटा दिया हरु र दियोकाे ठिक माथिबाट पानीको थोपा झरेर दियाेमा तेल थपेकाे जस्ताे देेेेखिनेे आकृती रहेको बताए ।
यस्तै गुफाको प्रबेशद्वारमा २ ओटा बागको आकृति रहेको उनको भनाइ छ ।
Next Post

बाबिरा मष्टाकाे थानदेखि अस्पतालसम्म हुँदा पनि स्वास्थ्य जाँच गर्न नमानेका डा. केसी
४ आश्विन २०७७, आईतवार १९:३९
अनशन सुरु गरेकाे साताैं दिन पुगेर स्वास्थ्य अवस्था बिग्रिसके पनि डा. गोविन्द केसीले स्वास्थ्य जाँच गर्न मानेका छैनन्। त्यसमाथि उनले अनसन बसेकाे बाबिरा मष्टाेकाे थान रहेकाे रानीचौरबाट इच्छा विपरीत अस्पताल ल्याइएकाे भन्दै कुनै पनि स्वास्थ्य जाँच गर्न मानेका छैनन्। माग पूरा गर्नुकाे साटाे अपहरणकाे शैलीमा अस्पताल ल्याइएकाे भन्दै उपचार गराउन […]
सम्बन्धित समाचार
-
६ पुष २०७७, सोमबार १३:१५
संसद विघटन विरुद्ध सर्वोच्चमा ८ वटा रिट
-
१६ जेष्ठ २०८१, बुधबार १६:३३
दलित समुदायको सशक्क्तिकरण तथा क्षमता बिकासका लागि फोटो तथा भिडियोग्राफी तालिम संचालन
-
२९ कार्तिक २०७७, शनिबार १०:३९
न्याय माग्न आएका स्थानीयमाथी प्रशासनकाे अन्याय
-
२० जेष्ठ २०८१, आईतवार १२:५१
ठाकुरज्युकाे प्रर्यटन लाई सहज बनाउन सडक शिलान्यास
-
२९ कार्तिक २०८१, बिहीबार ०८:२९
बि एन अस्पताल नेपालगन्जको प्राविधिक सहयोग मासिंजा मा कानको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
१५ जेष्ठ २०८१, मंगलवार १५:१३
यार्चा संकलन गर्न डाेल्पा गएकी युवतीको मृत्यु।


