नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
नयाँ तोकिएको मूल्य आज राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
मूल्यवृद्धि सँगै अब उपभोक्ताले प्रतिलिटर पेट्रोलको मूल्य १७८ र मट्टितेल/डिजेलको १६७ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १७३ र डिजेल/मट्टितेल १५३ रुपैयाँ थियो ।
Next Post

तेस्रो तथा निर्णायक टी–२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले जित्यो, यूएई पराजित
३० श्रावण २०८०, मंगलवार २१:३०
यूएईसँगको तेस्रो तथा निर्णायक टी–२० क्रिकेट न्युजिल्यान्डले जितेको छ । दुबईमा गएराति भएको खेलमा न्युजिल्यान्ड ३२ रनले विजयी भएको हो । जितका लागि न्युजिल्यान्डले दिएको १६७ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित समयमा सात विकेट गुमाएर मात्र १३४ रन बनाउन सक्यो । यूएईका लागि आयन अफजल खानले सर्वाधिक ४२ रन बनाए । […]
सम्बन्धित समाचार
-
२८ श्रावण २०८१, सोमबार १२:४७
स्वास्थ्य बिमाको दायरा ५ लाख रुपैयाँ पुर्याउने स्वास्थ्यमन्त्रीको घोषणा
-
१९ जेष्ठ २०८०, शुक्रबार १४:१५
अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै
-
१० मंसिर २०८२, बुधबार १६:०८
गिडिदह जलाधारमा अन्तर्राष्ट्रिय टोलीको सर्भे—जलविद्युत् डीपीआर तयारी तीव्र
-
१३ कार्तिक २०८०, सोमबार २०:४१
स्व. दिपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार रावतललाई
-
२३ भाद्र २०७७, मंगलवार २२:०८
नेपालगन्जमा मंगलबार एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु
-
२ भाद्र २०८२, सोमबार १६:१८
कनकासुन्दरीमा विपद् व्यवस्थापन तालिम सम्पन्न


