जुम्ला :चन्दननाथ भैरवनाथको मन्दिरमा नँया लिंगा फेरिएका छन । कर्णलीकै प्रशिद्ध शक्ति पिठको रुपमा चिनिने चन्दननाथ र भैरव नाथको मन्दिरमा प्रत्येक वर्ष घटस्थापनाको दिनमा नया लिंगा फेर्ने प्रचलन रहेकोछ ।
दुबै मन्दिरमा ५२ हाते लिंगा र ५२ हातकै ध्वजा राख्ने गरिन्छ । एक वर्षमा ५२ हप्ता हुने भएकाले ५२हातको लिंगा र ५२ हातको ध्वजा राख्ने प्रचलन रहेको खस संस्कृती सम्बन्धी जानकार रमानन्द आचार्यले जानकारी दिए । अघिल्ला वर्षहरुमा भक्तजनहरुको मन्दिरमा बाख्लो भिड लाग्ने भएपनि यो वर्ष कोरोना कहरका कारण सर्वसाधारणको उपस्थीती न्यून रहेको थियो ।
Next Post

राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले दसैंको टीका नलगाइदिने
१ कार्तिक २०७७, शनिबार १६:५३
काठमाडौं :पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई याे वर्षको दशैकाे टीका नलगाइदिने भएका छन् । पूर्वराजाले शनिबार औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन् भने राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले त्यस्तो औपचारिक घोषणा गर्न बाँकी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका […]
सम्बन्धित समाचार
-
१८ असार २०८१, मंगलवार १४:४०
नयाँ समीकरणमा सहभागी नहुने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय
-
१३ असार २०८२, शुक्रबार १९:५३
शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक
-
२३ फाल्गुन २०७७, आईतवार १५:०५
ऋषि कट्टलको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्चकाे मान्यता
-
२८ भाद्र २०७८, सोमबार १२:५०
कालिकोटका भुपेन्द्रकाे पिडा: बुवा इन्डिया आमा पाेइल ठुलाे बुवाले हात भाचिदिय
-
१३ पुष २०८०, शुक्रबार १८:४५
जुम्लाकाे काँग्रेस महासमिति सदस्य निर्वाचन खारेजीको माग गर्दै उच्च अदालतमा रिट दायर
-
१६ भाद्र २०७८, बुधबार २१:३९
जुम्लामा कर तिर्नलाई सास्ति , सरकारी कार्यलय भित्रै सेवाकाे व्यापार


