संसद विघटनकाे विरोधमा नेकपा (प्रचण्ड माधब) समुहकाे जुम्लामा मशाल जुलुस (भिडियो सहित)

रबि नेपाली १३ पुष २०७७, सोमबार २१:३४

संसद विघटनकाे विरोधमा नेकपा (प्रचण्ड माधब) समुहले जुम्लामा मशाल जुलुस निकालेकाे छ ।
तत्कालिन नेकपा माअाेबादि केन्द्रकाे पाटी कार्यलय करेसाबारी बाट निकालिएकाे मशाल जुलसु राष्ट्रिय बाणिज्य बैक नजिकै पुग्दा शशस्त्र प्रहरीले आन्दाेलनकारी माथी बल प्रयाेग गरेकाे थियाे ।
साेमबार साझ जुम्ला बजारमा निकालिएकाे जुलस जिल्ला प्रशासन कार्यलय अगाडि पुगेर काेणसभामा परिणत भएर टुंगिएको थियाे ।

 

Next Post

हरियाे घाँस भित्र लुकेकाे हरियाे सर्पलाई नचिन्नु भुल भएछ : निवर्तमान सांसद महत

१३ पुष २०७७, सोमबार २१:३४
नेकपा जुम्ला जिल्ला इन्चार्ज एंव निवर्तमान सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री केपी सर्मा ओली लाइ हरियाे घाँस भित्र लुकेकाे हरियाे सर्पकाे संज्ञा दिएका छन । संसद विगठनकाे विरोधमा जुम्ला बजारमा भएकाे विराेध कार्यक्रममा संसद महतले हिजाे हामिले केपिओली लाई नचिनेर भुल गरेकै कारण आज ओली लेसंविधानमाथि कु गरेकाे बताएका छन । […]

सम्बन्धित समाचार