आजदेखि चाैधरी ग्रुपले काठमाडौंमा इन्टरनेट सेवा शुरु गरेको छ ।
सिजि कम्युनिकेसन्सले काठमाडौं सुरू न्दा आधा सस्तो मूल्यमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउने छ ।
शुरुवाती समयमा उक्त सेवा काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालकालागि भने जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले उक्त सेवा लिन सक्ने बताइएको छ ।
‘सीजी नेट’ देशव्यापी इन्टरनेट सेवा प्रदायक (आईएसपी) हो । जसले व्यावसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउनेछ । कम्पनीले निकट भविष्यमै आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउने तयारी गरिरहेको बताएको छ ।
आजदेखि चाैधरी ग्रुपले काठमाडौंमा इन्टरनेट सेवा शुरु गरेको छ ।
सिजि कम्युनिकेसन्सले काठमाडौं उपत्यकामा सुरू गरेकाे सिजि नेट नेपाली बजारमा उपलब्ध इन्टरनेट भन्दा आधा सस्तो मूल्यमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउने छ ।