जुम्लामा जिल्ला स्तारीय खुल्ला दोहोरि गित प्रतियोगिता हुने भएको छ । तिहार को अबसरमा यहि कार्तिक १६ देखि १८गते सम्म दोहोरि गित प्रतियोगिता हुने राष्टिय लोक तथा दोहोरि गित प्रतिष्ठानका जुम्लाका अध्यक्ष कर्ण बुढथापाले बताएका छन् ।
कार्तिक १६ गतेको विहान १० बजे सम्म पनि टिम दर्ता गर्ने सामय रहेकाे छने टिम दर्ता गर्दा शुल्क १ हजार लग्ने अध्यक्ष बुड्थापाले जानकारी गराएकाछन ।
प्रतियोगिताको सेमि फाईनलमा पुगेका टिमलाई खान बस्नको ब्यास्था गरिनुकासाथै प्रदेशमा हुने प्रतियोगितामा पठाउने स्राेतले बताएकाे छ।
यस्तै प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रू १५ हजार प्रमाण पत्र र ट्रफी, दृतीय हुनेलाई नगद रू १० हजार प्रमाण पत्र र ट्रफी, तृतीय हुने टिमलाई नगद रू ५ हजार प्रमाण पत्र र ट्रफी पुरष्कारकाे व्यवस्था गरिएकाे अध्यक्ष बुड्थापाले जानकारी दिएकाछन ।



