मुख्यमन्त्री शाहीले मागे विश्वासको मत

रबि नेपाली ३ बैशाख २०७८, शुक्रबार १६:३०

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन्।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शाहीले विश्वासको मत मागेका हुन।

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन आएको भन्दै उनले सरकारलाई समर्थन गर्न आग्रह गरे।

‘मैले विश्वासको मत लिने प्रस्ताव पेश गरेको छु,’ उनले भने।

Next Post

नेपाली काँग्रेसले मुख्यमन्त्री लाई विश्वासको मत दिने

३ बैशाख २०७८, शुक्रबार १६:३०
नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री को पक्षमा मत दिने भएको छ। मुख्यमन्त्रीले विश्वासको मत मागिसकेपश्चात बोल्दै संसदीय दलका नेता जीवन शाहीले विश्वासको मतको पक्षमा उभिने बताए। ‘राजनीतिमा फाईदा र बेफाईदाको कुरा हुँदैन, हामी जो कमजोर छ त्यसलाई मत दिन्छौं,’ शाहीले भने, ‘हामीले मत दिँदा पनि मुख्यमन्त्रीको मत पुग्दैन […]