प्रधानमन्त्री ओलीद्वारा फ्लाइङ कार उद्घाटन

हिमशिखर संवाददाता ३ भाद्र २०८२, मंगलवार २३:२०

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजधानीमा सुरु भएको १७औँ नाडा अटो शो को उद्घाटन गर्दै नेपालमै पहिलो पटक सार्वजनिक गरिएको फ्लाइङ कार (eVTOL–उड्ने ट्याक्सी) प्रर्दशन अवलोकन गरे।

कार्यक्रममा फ्लाइङ कारसँगै अत्याधुनिक ह्युमनॉइड रोबोट पनि प्रस्तुत गरिएको थियो। आयोजकका अनुसार, यो प्रविधि भविष्यमा नेपालमा पनि व्यावसायिक प्रयोगमा ल्याउने सम्भावना छ।

Next Post

३ भाद्र २०८२, मंगलवार २३:२०
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहमति भएपछि डिकेशनाथ योगीको शव बुझे उपचारमा लापरबाही भएको भन्दै आफन्तले विरोध जनाउँदै शव बुझ्न अस्वीकार गरेपछि प्रतिष्ठान प्रशासन र आफन्तबीच शनिबार  विस्तृत वार्ता भएको थियो। सोही वार्तामा भएको सहमति अनुसार मंगलबार बिहान शव आफन्तले बुझेर अन्त्येष्टि गरेका हुन्। <span;>मृतकका आफन्त बद्रिनाथ योगीले जानकारी दिएअनुसार, डिकेशनाथ […]