कर्णाली सरकारमा काँग्रेसकाे सहभागीता

रबि नेपाली २१ जेष्ठ २०७८, शुक्रबार ११:०६

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएकाे छ । दुई मन्त्रालयकाे जिम्मेवारी सहित कर्णाली प्रदेस सरकारमा नेपाली काँग्रेस सहभागी भएकाे हाे ।

नेपाली काँग्रेसले सामाजिक विकास मन्त्रालय र जलस्रोत मन्त्रालय पाएकाे छ । मन्त्री हुनेमा सुर्खेतका यज्ञबहादुर विसी र जुम्लाका दिनबन्दु श्रेष्ठ रहेका छन्। ।
विसिले सामाजिक विकास मन्त्रालय र श्रेष्ठले जलस्राेत मन्लालयकाे जिम्मेवारी पाएकाछन ।

विसी सभापति शेरबहादुर देउवा निकट हुन् भने श्रेष्ठ बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन्। श्रेष्ठ हाल सार्वजनिक लेखा समितिको अध्यक्षसमेत रहेका छन्।

Next Post

कर्णली प्रदेस सरकारमा सहभागी मन्त्रीहरु लाई फिर्ता हुन एमालेको निर्देशन

२१ जेष्ठ २०७८, शुक्रबार ११:०६
सुर्खेत — नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले नमाओवादी नेतृत्वको सरकारमा सहभागी आफ्ना ३ सांसदलाई राजीनामा दिन निर्देशन दिएको छ । वैशाख ४ गते सांसदबाट पदमुक्त भएपछि सरकारमा सहभागी भएका उनीहरुलाई सर्वोच्च अदालतले अन्तरिम आदेशबाट पुनर्वहाली गरेपछि शुक्रबार संसदीय दलले सरकारमा फिर्ता हुन निर्देश गरेको हो । सर्वोच्चको आदेशपछि उनीहरु […]