कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएकाे छ । दुई मन्त्रालयकाे जिम्मेवारी सहित कर्णाली प्रदेस सरकारमा नेपाली काँग्रेस सहभागी भएकाे हाे ।
नेपाली काँग्रेसले सामाजिक विकास मन्त्रालय र जलस्रोत मन्त्रालय पाएकाे छ । मन्त्री हुनेमा सुर्खेतका यज्ञबहादुर विसी र जुम्लाका दिनबन्दु श्रेष्ठ रहेका छन्। ।
विसिले सामाजिक विकास मन्त्रालय र श्रेष्ठले जलस्राेत मन्लालयकाे जिम्मेवारी पाएकाछन ।
विसी सभापति शेरबहादुर देउवा निकट हुन् भने श्रेष्ठ बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन्। श्रेष्ठ हाल सार्वजनिक लेखा समितिको अध्यक्षसमेत रहेका छन्।