सानिमा लाईफ इन्स्योरेन्सले १० लाख १० हजारकाे मृत्युु दावीभुक्तानी गरेकाेछ ।
बाँकेका शिक्षक हरिभक्त राेकायाकी धर्मपत्नी मिना कुमारी बुढालाई १० लाख १० हजार मृत्युु दावी भुक्तानी गरेकाे हाे ।
शिक्षक राेकायाले अघिल्लो बर्षकाे साउनमा सानिमा लाईफ इन्स्योरेन्स नेपालगन्ज शाखामा रू ५ लाखकाे जिवन बिमाकाे प्रथम बिमा शुल्क बापत रू ३६ हजार जम्मा गरेका थिए।काेराेना संक्रमणबाट राेकायाकाे २०७८ बैशाख १८/गते निधन भएपछि सानिमा लाईफ इन्स्योरेन्सले राेकायाकी धर्मपत्नी बुढालाई बिमांककाे दुई गुणा रकम बापत रू १० लाख र एक बर्षकाे बाेनास बापत रू १० हजार गरि जम्लमा १० लाख १० हजार काे चेक हस्तान्तरण गरेकाे सानिमा लाईफ इन्स्योरेन्स नेपालगन्ज शाखाका प्रबन्ध मेग राज बि.क ले हिमशिखर अनलाइनलाई जानकारी दिएका छन ।सानिमा लाईफ इन्स्योरेन्सले १० लाख १० हजार मृत्यु दाबी भुक्तानी
सानिमा लाईफ इन्स्योरेन्सले गर्याे १० लाख १० हजारकाे मृत्युु दावी भुक्तानी गरेकाेछ ।
बाँकेका शिक्षक हरिभक्त राेकायाकी धर्मपत्नी मिना कुमारी बुढालाई १० लाख १० हजार मृत्युु दावी भुक्तानी गरेकाे हाे ।
शिक्षक राेकायाले अघिल्लो बर्षकाे साउनमा सानिमा लाईफ इन्स्योरेन्स नेपालगन्ज शाखामा रू ५ लाखकाे जिवन बिमाकाे प्रथम बिमा शुल्क बापत रू ३६ हजार जम्मा गरेका थिए।
काेराेना संक्रमणबाट राेकायाकाे २०७८ बैशाख १८/गते निधन भएपछि सानिमा लाईफ इन्स्योरेन्सले राेकायाकी धर्मपत्नी बुढालाई बिमांककाे दुई गुणा रकम बापत रू १० लाख र एक बर्षकाे बाेनास बापत रू १० हजार गरि जम्लमा १० लाख १० हजार काे चेक हस्तान्तरण गरेकाे सानिमा लाईफ इन्स्योरेन्स नेपालगन्ज शाखाका प्रबन्ध मेग राज बि.क ले हिमशिखर अनलाइनलाई जानकारी दिएका छन ।
सानिमा लाईफ इन्स्योरेन्स काे सानिमा शुभलक्ष्मि जीवन बिमा नामकाे याेजनामा ३ गुणा सम्म भुक्तानी हुन्छ ।
हिमशिखर संग कुरा गर्दै शाखा प्रबन्ध बि.क ले सानिमा शुभलक्ष्मी बीमा योजनाका विशेषता अनुसार कालगतीबाट बीमितको मृत्यु भएमा बीमाङ्ककाे दुईगुणा र बोनस ,दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्ककाे तीन गुणा र बोनस इच्छाइएको ब्यक्ति लाई प्रदान गरिन्छ।
अनुसार मृतक शिक्षक राेकायाकाे कालगती लै नै मृत्युु भएकाले उनकाे परिवारलाई बिमाकंकाे दुई गुणा र बाेनास सहित एकमुष्ठ १० लाख १० हजारकाे चेक हस्तान्त्रण गरिएकाे हाे