नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कर्णाली प्रदेश र सुर्खेत जिल्ला अधिबेशन एकै साथ सप्पन्न छ ।
नेकपा माओवादी केन्द्रकाे भातृ संगठन नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनकाे दाेस्राे कणाली प्रदेस सम्मेलन र पाचौं सुर्खेत जिल्ला सम्मेलन सम्पन्न भएकाे छ ।
सम्मेलनबाट कणली प्रदेशको समितिकाे अध्यक्षमा सुर्य थापा चयन भएका छन भने जिल्ला समितिकाे अध्यक्षमा खगेन्द्र रिमाल चयन भएकाछन ।
सम्मेलनमाबाट चयन भएका कर्णली प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष लगाएत दुबै समितिका पदाधिकारीलाई कर्णली प्रदेशका मा मुख्य मन्त्री महेन्द्र बहादुर शाही ,संगठनका केन्द्रिय अध्यक्ष श्याम पाठक ,सस्थापक सल्लाहकार खिल लाल भण्डारी ,लगायतका अतिथिहरूले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।