नौरते नेपालीको अध्यक्षतामा ३० सदस्यीय जिल्ला समिति चयन गर्दै प्रेस चौतारी जुम्लाको अधिवेशन सम्पन्न

महेश चाैलागाँई २७ पुष २०७८, मंगलवार २०:४८

नौरते नेपालीको अध्यक्षमा ३० सदस्यीय जिल्ला समिति चयन गर्दै प्रेस चौतारी जुम्लाको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न अधिवेशनले सर्वसहमतिमा रेडिाये कर्णालीका कार्यक्रम संयोजक नौरते नेपालीलाई लाई अध्यक्षमा चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा हरिकृष्ण महत र सपना रावत सचिवमा अमर नाथ योगी सहसचिवमा भगवती शाही र हिर बहादुर रोकाया, कोषाध्यक्षमा एनिशा हमाल चयन भएका छन् ।

अधिवेसनको उद्य्घाटन सत्रमा नेकपा एमालेका केन्द्रीय सदस्य रतननाथ योगी, पुर्व मन्त्री बलबहादु रमहत लगाएतका एमाले नेताहरुले अधिबेसन सफलताको शुभकामना मन्तब्य राखेका थिए।

Next Post

एकै दिन थपिए नेपमलमा १० हजार कोरोना संक्रमित

२७ पुष २०७८, मंगलवार २०:४८
देस देस भरी आज मात्रै १० हजार २५८ कोरोना संक्रमित थपिएका छन्। यससँगै, नेपालमा काेराेना संक्रमितको संख्या पछिल्लो पाँच दिनमै दाेब्बर भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरणअनुसार देशभर गरिएको २२ हजार ८२८ जनामा गरिएको नमूना परीक्षणमा १० हजार २५८ जना संक्रमित भेटिएका हुन्। यसअघि, ३० पुसमा नेपालभर […]