माओवादी केन्द्र का वडा कमिटि अध्यक्षले नै दिए स्वतन्त्र उमेदवारी

हिमशिखर संवाददाता १२ बैशाख २०७९, सोमबार १५:२४

सुर्खेतकाे लेकवेशी नगरपालिका वडा नं ३ काे माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष तिलक प्रसाद पाण्डेले स्वतन्त्र उमेदवारी दिएकाछन ।

पाटीले टिकट दिदा अनियमितता गरेर आफुलाई नदिएकाे भन्दै वडा कमिटी अध्यक्षले पाण्डेले स्वतन्त्र उमेदवारी दिएका हुन ।उनकाे प्यानलमा वडा सदस्यहरू क्रमस निरमाया कामी , गंगाबहादुर लुगंलुगे, सरिता ऐडी र ललिता तिवारी रहेका छन ।

वडा अध्यक्ष पदका उमेदवार पाण्डेले पुर्व लडाकुबाट स्वइच्छिक अवकमस लिएर राजनितिमा सक्रियछन । जनमत आफ्नाे पक्षमा हुदा हुँदै पार्टीले अन्तिम समयमा आफुलाई टिकट नदिएकाे कारण स्वतन्त्र उमेदावारी दिनु परेकाे पाण्डेकाे भनाईछ ।

Next Post

तीन ठुला दल संग स्वतन्त्रत रूपमा भिड्दै  दलबहादुर खड्का

१२ बैशाख २०७९, सोमबार १५:२४
यतिवेदा देसमा चुनावि सगर्मी बडेकाे छ । दलका नेताहरू चुनावि दाैडधुपमा बेस्त छन । पार्टी प्रवेस देखि चुनावि सभा सम्मका विभिन्न कार्यक्रम भैरहेका छन । कुनै ठाउमा व्यापक असन्तुष्टि छ भने कहि बागी उम्मेदवारी समेत परेका छन । हिमशिखर अनलाइनले शुरू गरेकाे चुनावि चासाे अन्तरगत अवकाे केही अंकमा विभिन्न उम्मेदवारको […]

सम्बन्धित समाचार