तीन ठुला दल संग स्वतन्त्रत रूपमा भिड्दै  दलबहादुर खड्का

हिमशिखर संवाददाता १७ बैशाख २०७९, शनिबार ०९:३३

यतिवेदा देसमा चुनावि सगर्मी बडेकाे छ । दलका नेताहरू चुनावि दाैडधुपमा बेस्त छन । पार्टी प्रवेस देखि चुनावि सभा सम्मका विभिन्न कार्यक्रम भैरहेका छन । कुनै ठाउमा व्यापक असन्तुष्टि छ भने कहि बागी उम्मेदवारी समेत परेका छन ।

हिमशिखर अनलाइनले शुरू गरेकाे चुनावि चासाे अन्तरगत अवकाे केही अंकमा विभिन्न उम्मेदवारको चर्चा गर्नेछाै ।यसै सिलसिलामा आज हामी ताताेपानी ६ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार दल बहादुर खड्काकाे बारेमा चर्चा गर्दैछाै ।

लामाे राजनैतिक ईतिहास बाेकेकाे तपाईले स्वतन्त्र उम्मेदवारी दिनुपर्ने अवस्था किन आयाे भन्ने प्रश्नमा उनकाे जवाफ यस्ताे थियाे । मेराे २८ बर्ष लामाे पार्टी रानितिक यात्रा आजभन्दा ५ बर्ष अषाडी नै मैले अन्त्य गरिसकेकाे थिए । अघिल्लाे स्थानिय निर्वाचनमा पार्टीले नियम मिचेर आफ्नाे पक्षमा बहुमत हुदा हुँदै नेतृत्वले खल्तिबाट टिकट दिने प्रक्रिया नमिलेकाे कारण पार्टिबाट राजिनामा दिएकाे हु ।

हिमशिखर अनलाइन संग कुरा गरणदै खड्काले आफ्नाे राजनैतिक जिवनकाे बिगतलाई सम्झिदै भने म जहिले पनि जनताकाे बिचमा रहे । २०४९शालकाे स्थानिय निर्वाचनमा तत्कालिन नेकपा मशालबाट वडा अध्क्षकाे उम्मेदवार बनेका थिए । जिल्ला भरिमा मशाले एक वडा अध्यक्ष मात्र जितेकाे थियाे । एक जना वडा अध्यक्ष म हू अनि अहिले काे ६ नं वडा त्यतिबेला लाम्रा गाविसकाे ९ नं वडा थियाे ।
२०५१ शालमा देसमा मध्यवति निर्वाचनमा भयाे खड्काकाे पार्टी नेकपा मशालले निर्वाचन उपयाेग नगरेर बहिस्कार गर्ने नीति लियाे जिल्ला भरि ऊत्साहका सात निर्वाचन सम्पन्न भयाे खड्काका वडाबासी ले निर्वनचन बहिस्कार गरे ।

निर्वाचनमा जादा हाेस या बहिस्कार गर्दा दुवै पटक खड्काले जनताकाे अपार माया पाए।२०७४ मा २० बर्ष पछि स्थानिय तहकाे निर्वाचन भयाे त्याे निर्वाचनमा भने खड्काले जनताकाे माया पाउँदा पनि पार्टीकाे माया पाएनन । उनलाई लागेकाे थियाे पार्टीले अब वडा अध्यक्षकाे उम्मेदवार छनाेट गर्दा जनतामाझ लाेकप्रिय मान्छेलाई अगाडि सार्छहाेला । वडा कमिटि गाउँ कमिटि हुँदै जिल्ला कमिटीले बहुमतकाे आधारमा निर्णय गर्छ । टिकट दिदा याे सब नभएपछि उनलाई आफ्नै पार्टी देखि दिक्क लाग्याे अनि राजिनामा दिए ।

पार्टीबाट राजिनामा दिए पनि उनकाे समाज सेवा राेकीएकाे छैन उनकाे रानैतिक सक्रियता उस्तैछ । ताताेपानि गाउपालिका मै सफल जडिबुटी ब्यापारिकाे परिचय बानाएका खड्का गाउपालिका भित्रमा स्थानियसंग नजिक छन ।

भ्रष्टाचार मुक्त समाज याे हाे देसकाे आवाज भन्ने मुल नाराका साथ चुनावमा हाेमिएका खड्काले खाफ्नाे चुनावि घेषणा पत्रमा आफुले भाउने तलव भत्ता स्थानिय जनताकाे सल्लाहमा अतिविपन्न र सिमान्तकृत समुदायलाई लगानि गर्ने । वडामा हुने सबै प्रकारका विकास निर्माणका कामलाई वडाले प्रत्यक्ष रूपमा निगरानि गर्ने उल्लेख छ ।

मत्येक महिनामा १ दिन वडा वासीकाेफस्वास्थ परिक्षणकाे लागि हेयर ब्न्चकाे ब्यावस्था गर्ने र राेजगारि सृजनाकाे लागि जुम्लाकाे उत्पादनलाई प्रपर्दन गर्ने र किसानलाई सहुलियत कर्जाकाे ब्यावस्था गर्ने लगाएततका कुरा खड्काले आफ्नाे घाेषणा पत्रमार्फत अगाडि बढाएकाछन ।
नेताले मनाेमानि निर्णय गर्ने नभई जनताकाे भावना अनुसार निर्णय लिनुपर्छ भन्ने मान्यता राख्ने खड्का आफू बहुमतले चुनाव जिच्नेमा ढुक्कछन । चुनाव पछि आफ्ना मतदाताले राेजेकाे दलमा आफू पनि लाग्ने साेचमा छन ।

आफुसंग बहुमत हुदा हुँदै पार्टीले टिकट नदिएकाे भन्दै राजिनामा दिएका खड्काकाे लागि बैशाख ३० गते अग्नि परीक्षा हुनेछ । यदी उनलृ चुनाव जितेकाे खण्डमा उनी संग बहुमत भएकाे प्रमाणित हुने छ । यसकाे लागि बैशाख ३० कुर्नै पर्छ ।

Next Post

लेकवशी ३ मा स्वतन्त्र उम्मेदवारी दिएका पाण्डेद्वारा उम्मेदवारी फिर्ता

१७ बैशाख २०७९, शनिबार ०९:३३
सुर्खेतकाे लेकवेशी नगरपालिका वडा नं ३ काे वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका तिलक प्रसाद पाण्डेले उम्मेदवारी फिर्ता लिएकाछन । पाण्डे साेहि वडाकम नेकपा माओवादी केन्दका वडा कमिटि अध्यक्ष समेत हुन । पाटीले टिकट दिदा अनियमितता गरेर आफुलाई नदिएकाे भन्दै आफ्नाे फुल प्यानल सहित स्वतन्त्र उमेदवारी दिएका दिएका तिए । […]

सम्बन्धित समाचार