सुर्खेतकाे लेकवेशी नगरपालिका वडा नं ३ काे वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका तिलक प्रसाद पाण्डेले उम्मेदवारी फिर्ता लिएकाछन ।
पाण्डे साेहि वडाकम नेकपा माओवादी केन्दका वडा कमिटि अध्यक्ष समेत हुन । पाटीले टिकट दिदा अनियमितता गरेर आफुलाई नदिएकाे भन्दै आफ्नाे फुल प्यानल सहित स्वतन्त्र उमेदवारी दिएका दिएका तिए ।
पार्टीकाे माथिल्लाे कमिटीले उनकाे उम्मदारी फिर्ता गराउन निकै मेहनत गरेकाे कारण लामाे समय सम्म काम गरेकाे पार्टीले आफ्नाे कारण पराजय नभाेगाेस भन्ने उदेश्यले आफ्नाे टिमले उम्मेदवारी फिर्ता लिएकाे पाण्डेले जानकारी दिएकाछन ।
अब पार्टीको उम्मेदवारलाई जिताउन लाग्ने प्रतिवद्वता सहित उम्मेदवारी फिर्ता लिएकाे पाण्डेले बताएकाछन ।