लेकवशी ३ मा स्वतन्त्र उम्मेदवारी दिएका पाण्डेद्वारा उम्मेदवारी फिर्ता

हिमशिखर संवाददाता १७ बैशाख २०७९, शनिबार ०९:५८

सुर्खेतकाे लेकवेशी नगरपालिका वडा नं ३ काे वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका तिलक प्रसाद पाण्डेले उम्मेदवारी फिर्ता लिएकाछन ।

पाण्डे साेहि वडाकम नेकपा माओवादी केन्दका वडा कमिटि अध्यक्ष समेत हुन । पाटीले टिकट दिदा अनियमितता गरेर आफुलाई नदिएकाे भन्दै आफ्नाे फुल प्यानल सहित स्वतन्त्र उमेदवारी दिएका दिएका तिए ।

पार्टीकाे माथिल्लाे कमिटीले उनकाे उम्मदारी फिर्ता गराउन निकै मेहनत गरेकाे कारण लामाे समय सम्म काम गरेकाे पार्टीले आफ्नाे कारण पराजय नभाेगाेस भन्ने उदेश्यले आफ्नाे टिमले उम्मेदवारी फिर्ता लिएकाे पाण्डेले जानकारी दिएकाछन ।

अब पार्टीको उम्मेदवारलाई जिताउन लाग्ने प्रतिवद्वता सहित उम्मेदवारी फिर्ता लिएकाे पाण्डेले बताएकाछन ।

Next Post

संविधानको रक्षाका लागि पाँचदलीय गठबन्धन आवश्यक छ : प्रधानमन्त्री देउवा

१७ बैशाख २०७९, शनिबार ०९:५८
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले  केपी ओलीले मुलुकमा अधिनायकवादी व्यवस्था लाद्न खोजेपछि आफूहरूले गठबन्धन गर्नुपरेको दाबी गरेका छन् । देउवाले सत्तारुढ गठबन्धन मुलुकमा संघीयता र संविधानको रक्षाको लागि आवश्यक रहेको दोहो¥याए । शनिबार जनकपुरमा आयोजित सत्तारुढ गठबन्धनको आमसभामा उनले काग्रेसको महाधिवेशनबाट समेत गठबन्धनलाई अनुमोदन गरिएको कारणले यसको औचित्यमाथि काग्रेसले […]

सम्बन्धित समाचार