मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त बक्तव्य जारी गर्दै आकर्षित नहुने धारणा प्रयोग गरेर संसद भंग गरिएको बताएका हुन् ।

मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त बक्तव्य जारी गर्दै आकर्षित नहुने धारणा प्रयोग गरेर संसद भंग गरिएको बताएका हुन् ।

संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको भन्दै उनीहरुले भनेका छन्, ‘दलहरुको आन्तरिक द्वन्द्व वा खिचलो जस्ता कुनै परिस्थितिले जुन प्रयोजनका लागि जे कुरा गर्न व्यवस्था गरिएको छ, सो बाहेकको कार्यमा उक्त धारा आकर्षित हुन सक्दैन ।’

“हिमशिखर सञ्चार गृहद्वारा सञ्चालित विश्वासिलो अनलाइन समाचार पोर्टल”

हिमशिखर सञ्चार गृह
चन्दननाथ-६, जुम्ला
फोनः९८५१३२५४२६
इमेलः himshikhar.news2020@gmail.com
अध्यक्ष तथा प्रधान सम्पादक: रबि नेपाली
सम्पादकः पुष्पा बिष्ट
कार्यकारी सम्पादक: महेश चौलागाँई
सुचना विभाग दर्ता नं : २४४८/०७७/७८
सल्लाहकार:महेश नेपाली