जुम्लाको सिंजा गाउँपालिका–४ मा अन्दाजी २१ वर्षीया राममाया बुढाले आफ्नो माइतीघरको तेस्रो तलामा झुन्डिएर आत्महत्या गरेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दका जानकारी दिएकाछन ।
मृतक बुढा बिगत १० महिनादेखि माइतीघर बस्दै आएकी थिइन् । उनको दुई वर्षकी छोरी पनि छिन् ।