जहाज दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री प्रचण्ड विमानस्थल प्रस्थान

हिमशिखर संवाददाता १ माघ २०७९, आईतवार १२:२७

पाेखरामा भएकाे यति एयरकाे विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमानस्थल प्रस्थान गरेका छन्।

दुर्घटना भएकाे खबर प्राप्त भएसँगै मन्त्री परिषद्काे आकस्मिक बैठक बसेर उद्दार गर्न निर्देशन दिएर काठमाडाैँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गरेका प्रधानमन्त्री कार्यालयले जानकारी दिएकाे छ।

आइतबार बिहान साडे १० बजे काठमाडाैँबाट पाेखरा जाँदै गरेकाे यति एयरकाे एटीआर– ७२ जहाज दुर्घटना भएकाे थियाे।

अहिले उद्दार कार्य जारी छ।

Next Post

देउवाको आग्रह– पोखरामा भएको जहाजकाे तत्कालै उद्दार गर्नूस्

१ माघ २०७९, आईतवार १२:२७
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पोखरामा भएको जहाज दुर्घटनाको तत्काल उद्दार गर्न नेपाल सरकारसँग अनुरोध गरेका छन्। आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको खबरले आफूलाई स्तब्ध बनाएको भन्दै उनले तत्काल उद्दार कार्य गर्न सरकारलाई आग्रह गरेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेक छन्, ‘काठमाडौंबाट ६८ जना यात्रु […]