Next Post

बालुवाटार बैठक : राष्ट्रपति कांग्रेसलाई दिने सहमति

११ फाल्गुन २०७९, बिहीबार २२:२८
बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने निर्णय गरेको छ। पुरानो सत्ता गठबन्धनका पाँच दल र थप तीन दलको बैठकले सो निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले जानकारी दिए। नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय भएपनि पार्टीबाट राष्ट्रपति को बन्ने भनेर यकिन नभएको उनले बताए। नेपाली कांग्रेसले […]