विद्यालय भवन वा अन्य भौतिक पुर्वाधार निर्माण कार्य सम्पन्न गरेका विद्यालयहरुले अन्तिम किस्ता २०८० असार १५ गतेभित्र माग गरिसक्नु पर्नेछ अन्यथा विद्यालय स्वयंम जवाफदेही हुनु पर्नेछ ।
पेश गर्नुपर्ने कागजातहरु
१ कार्य सम्पन्न प्रतिबेदन
२ नापी किताब
३ बिल भरपाई
४ स्थानीयतह (वडा कार्यालय) को सिफारीस
५ विद्यालय व्यवस्थापन समितिको निर्णय
६ प्राविधिकको अनुगमन प्रतिबेदन
७ निर्मित योजनाको प्रमाणित फोटो
८ सामाजिक परिक्षण प्रतिबेदन
तुलराज चौलागाई
सामाजिक विकास अधिकृत
सामाजिक विकास कार्यालय जुम्ला
Next Post

जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा आयाेगले गृहमन्त्रीलाई ध्यानाकर्षण गरायाे
२२ जेष्ठ २०८०, सोमबार १५:०१
निर्वाचन आयाेगले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा ध्यानाकर्षण गराएको छ । सोमवार गृहमन्त्री श्रेष्ठलाई कान्तिपथमा रहेकाे आफ्नाे कार्यालयमा आमन्त्रण गरेर आयाेगले सरकारले बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेको विषयमा ध्यानाकर्षण गराएको हो । सरकारले आउँदाे आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा खर्च कटौती गरी मितव्ययिता अपनाउने भन्दै जिल्ला […]
सम्बन्धित समाचार
-
६ पुष २०७९, बुधबार २१:०४
१० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ
-
२४ भाद्र २०७७, बुधबार २०:५५
भाेली देखि जुम्ला बजार दैनिक ६ घण्टा खुला हुने
-
२७ चैत्र २०७७, शुक्रबार १४:३१
विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयआग्रह
-
१० मंसिर २०८१, सोमबार २१:२६
१५ औ हर्टिकल्चर सम्मेलन काठमाडौमा सुरु
-
२७ मंसिर २०७९, मंगलवार १८:३१
उचित मुल्य नपाउदा थन्कियो जुम्ली स्याउ
-
४ मंसिर २०७८, शनिबार १८:०१
जुम्लाको पातरासीमा जिप दुर्घटना हुँदा १ जनाकाे मृत्यु


