आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले आत्महत्याको प्रयास गरेकी छन्।
उनले बुधबार राति बानियाँटारस्थित आफ्नै निवासमा विष सेवन गरेर आत्महत्याको प्रयास गरेका प्रहरी जानकारी दिएकाे छ।
वाइबाकाे वीर अस्पतालकाे आइसीयूमा राखेर उपचार भइरहेकाे छ। उनी अहिले खतरामुक्त रहेका बताइएकाे छ। उनले विष सेवन गर्नुको कारण भने खुलेको छैन।