यातायात व्यवसायीले प्रदर्शनका क्रममा राजधानीको बालाजु क्षेत्रमा प्रहरीको दुई वटा गाडीमा आगजनी गरेका छन्।
यातायात व्यवसायी तथा मजदुरहरूले आइतबा दिउँसो ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा झडपसमेत भएको छ। प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरेको छ।