माओवादी केन्द्रको कर्णाली प्रदेस समितीमा हेरफेर

नवराज नेपाली डोको १ फाल्गुन २०८१, बिहीबार २०:२५

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेस समितीको सातौ पुर्ण बैठकले रिक्त रहेकाे स्थानमा पदपूर्ति गरेकाे छ।यसै सिलिसलामा रिक्त रहेकाे प्रदेस सदस्यमा खड्क राष्काेटी लाई कर्णली प्रदेस सदस्यमा मनाेननित गरेकाे छ। राष्काेटी माओवादी भित्र निकै लाेकप्रिय युवा नेताकाे रूपमा चिनिन्छन।

उनी यश अघि उनले बैकल्पीक प्रदेस सदस्यकाे जिम्मेवारी समालेका थिए उनकाे लाेकप्रियता र पार्टी प्रतिकाे इमानदारीका कार उनी बढुवा भएकाे माओवादी स्रोतले जनाएको छ ।

यस्तै रिक्त रहेकाे बैकल्पिक प्रदेस सदस्य पदमा मदन गाहा र तिलक प्रसाद पण्डेलाई मनाेनित गरेकाे छ । माघ २८ र २९ मा सुर्खेतको विरेन्द्रनगरमा सम्पन्न कणली प्रदेसको सातौ पुर्ण बैठकले जिम्मेवारी हेरफेर गरेकाे हो ।

प्रदेस समितीको बैकल्पीक सदस्यमा मानोनित हुने गाहा र पाण्डे दुवै जना पछिल्लाे पु्सताका चर्चित नेता हुन उनिहरूले पार्टीकाे काममा महत्वपूर्ण याेगदान दिएकाे क्रियासिलता र ईमानदारीताकाे  आधारमा मनाेनित गरिएकाे माओवादी केन्द्र कर्णाली प्रदेसले जनाएकाे छ ।

Next Post

तिला नदिमा बेपत्ता शाहीकाे शव फेला

१ फाल्गुन २०८१, बिहीबार २०:२५
माछा मार्ने क्रममा तिला नदीमा शनिबारदेखि बेपत्ता भएका तिलागुफा–४ राचुलीका भोजनबहादुर शाहीको शव आइतबार दिउँसो फेला परेको छ। प्रहरीका अनुसार घटनास्थलबाट १ सय मिटर तल नदीमा डुबेको अवस्थामा शव फेला परेको हो । शनिवार बिहान ६ बजे तिला नदीमा बेपत्ता भएका शाहीको खोजी जनपद, सशस्त्र प्रहरी र स्थानीयले गरेका थिए […]