सन्दीपका वकिल भन्छन्–क्यानलाई क्रिकेटको माया छ भने सन्दीपलाई कप्तान बनाउनुपर्छ

हिमशिखर संवाददाता २९ पुष २०७९, शुक्रबार १३:००

क्रिकेटर सन्दीप लामिछाने आज धरौटीमा रिहा हुँदैछन्।

बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको हाे।

सन्दीपको पक्षबाट वकालत गरिरहेका अधिवक्ता सराेज घिमिरेले क्यानलाई क्रिकेटको माया छ भने सन्दीपलाई पुन : कप्तान बनाउनुपर्ने बताएका छन्।

उनी भन्छन् ‘क्यानलाई साँच्चै क्रिकेटको माया छ भने सन्दिपलाई फेरि पनि कप्तानमा नियुक्त गर्नुपर्छ।’

Next Post

मुगुमा एक शिक्षकको मृत्यु

२९ पुष २०७९, शुक्रबार १३:००
मुगुको सोरु गाउँपालिका-४ अन्तर्गत श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय फोतुमा कार्यरत शिक्षक रामवृक्ष सिंहको मृत्यु भएको छ । गत मंगलबार विद्यालयको कामको सिलसिलामा फोतुदेखि गाउँपालिका केन्द्र सोरुकोट आउने क्रममा बाटोमा असामयिक निधन भएको गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारीअनुसार प्रारम्भिक अनुसन्धानअनुसार बेहोस अथवा हृदयघात हुने […]