Next Post

सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति

२१ बैशाख २०८०, बिहीबार ००:०६
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलाेमतो गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले ठगी र सङ्गठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। प्रहरीले सचिव […]

सम्बन्धित समाचार