जुम्लाका सन्तोष खत्री राष्ट्रिय फुटबल टोलिको प्रारम्भिकमा छनोटमा परेका छन।खत्री फिफा बिश्वकप २०२६ र एएफसी एसियाकप २०२७ को एसिया छनोटका लागि प्रारम्भिक टोलिमा परेका हुन् ।
शुक्रबार राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले राष्ट्रिय फुटबल टोलिको प्रारम्भिक टोलिमा तिन खेलाडी थपेका थिए ।जसमा तातोपानी गाउपालिका वडा न.६ का सन्तोष खत्री परेका हुन् ।
फुटबलर खत्री फेन्डस क्वलबमा मिडफिल्डरका रुपमा खेल्दै आएका छन् ।नेपालीको राष्ट्रिय फुटबल टोलिले विश्वकप र एसिया कपको छनोटको प्रारम्भिक चरणमा लाओससंग खेल्नेछ।
Next Post

जातिय विभेदका घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय जुम्लामा ध्यानर्कषण
१३ श्रावण २०८०, शनिबार २०:१०
गत केही समय यता कर्णाली र सुदुरपश्चिम प्रदेशमा श्रृंखलाबद्ध रुपमा घटीरहेका जातिय विभेद तथा छुवाछुतका घटनाहरु बढी रहेका छन् । नेपालको संविधानमा जातका आधारमा हुने कुनै पनि विभेदलाई दण्डनिय मानेपनि मानिसको व्यवहारमा परिवर्तन नभएकै कारणले हाम्रो समाजमा जातिय विभेदका घटना बढी रहेका छन् । केहिदिन पहिला जुम्लामा दलित केटाले गैरदलित […]
सम्बन्धित समाचार
-
५ जेष्ठ २०८०, शुक्रबार ११:०७
दैलेखमा भरुवा बन्दुक पड्किँदा एक जनाकाे ज्यान गयाे
-
२४ जेष्ठ २०८०, बुधबार १२:२८
याेजना सम्पन्न गरी भुक्तानी लिने सम्बन्धि हिमा गाउँपालिकाकाे सुचना
-
७ बैशाख २०८०, बिहीबार १५:१२
दुई कराेड ३३ लाख बराबरकाे काेकिनसहित दुई विदेशी नागरिक पक्राउ
-
१९ जेष्ठ २०८०, शुक्रबार १६:३३
सुनकोशी स्कार्पियो दुर्घटना: बेपत्ता तीनै जनाको पहिचान खुल्यो
-
२१ आश्विन २०७८, बिहीबार १८:२९
जुम्लाकाे चन्दननाथ भैरवनाथ मन्दिरमा फेरियाे नँया लिगा
-
२५ फाल्गुन २०७९, बिहीबार २२:०७
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित


