लेकाली युवा क्लब ले आायाेजना गरेकाे खेल मा बिबाद हुदा रेफ्रि घाइते ।

महेश चाैलागाँई १५ कार्तिक २०८१, शुक्रबार १९:५४

लेकाली युवा क्लब चन्दनाथ नगर पालिका १०  ले  दाेस्रो अमृत स्मृति खुल्ला पुरुष फुटबल प्रतियाेगिता काे चैाथाे दिनकाे अन्तिम खेल बिबाधित भएको छ ।

उक्त पुरूष फुटबल प्रतियोगिताको चाैथाे दिन काे अन्तिम खेल मा बिबाद भए काे छ । जसम जन प्रेमी युवा क्लब र  सम्बुनाथ युवा क्लब मैदान मा खेल भैरहेकाे अबस्थामा खेल काे दाेस्रो हाफ सम्म १ का बिरुद्ध ३ गाेल गरेर जय शम्मुनाथ युवा क्लब अगाडि रहेकाे अबस्थामा मैदान भित्र खेल चलिरहदा  जन प्राेमी युवा क्लब का एक खेलाडी ले खेल काे दाेस्रो हाफ भई  १८ मिनेट १५ सेकेन्ड मा जय शम्मुनाथ युवा क्लब का  एक खेलाडी लाई हातपा गरेर खेल केही समय काे लागि राेकियता पनि  खेल सन्चालन गरेर रेफ्रि ले पाएकाे अधिकार काे सधुपयाेग गर्दै रेफ्रि ले  उक्त जय शम्मुनाथ युवा क्लब का खेलाडी लाई  हातपात गर्ने जनप्राेमी युवा क्लब का  खेलाडी लाई रेट काड देखाउदा खेरि उक्त जन प्राेमी युवा क्लब का  राताे काड  खाने खेलाडी ले रेफ्रि माथि नै हात पात गरेर रेफ्रि लाई घाईते बनाएकाे र आँखा र टाउकाे चाेट लागेकाे रेफ्रि राजेन्द्र बुढथापा ले जान कारी दिएका छन

 लेकाली यूवा क्लव का अध्यक्ष  सन्ताेस खत्री काे अध्यक्षता मा बसेकाे बैठेग ले जनप्राेमी युवा क्लब लाई  खेल  बाट निस्कासन गरेकाे  र साे क्बल लाई लेकाली युवा क्लब ले आयाेजना गर्ने कुनै पनि खेल  मा भाग लिन नपामउने निणय गरेकाे लेकाली यूवा क्लव का अध्यक्ष  सन्ताेस खत्री ले जानकारी दिएका छन ।

 

Next Post

जुम्लामा उपचार सम्भव नभए पछि घाइते रेफ्रि रिफर

१५ कार्तिक २०८१, शुक्रबार १९:५४
लेकाली युवाले संचालन गरेकाे दाेस्रो अमृत स्मृति खुल्ला पुरुष फुटबल प्रतियाेगितामा घाइते भएका रेफ्री राजेन्द्र बुढ्थापालाई जुम्लामा रहेकाे कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सिटियाक्सन बिग्रेको कारण ले  उपचार सम्भव नभए पछि काठमाडौं  रेफर गरिएकाे छ । शुक्रबार जय शम्भुनाथ यूवा क्लब र जनप्रेमी यूवा क्लब बिच भएको विवादीत […]