रवि लामिछानेको सांसद पद निलम्बन , कार्यबाहक सभापतिमा डि.पी अर्याल

हिमशिखर संवाददाता ७ पुष २०८१, सोमबार १९:०५

रवि लामिछानेको सांसद पद निलम्बनमा परेको छ । संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना निकालेका छन्

सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका लामिछानेको सांसद पद निलम्बनमा परेको छ । स‌ंसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले लामिछानेको सास‌ंद पद निलम्बनमा परेको सूचना निकालेका छन् ।

रास्वपाले आजै उपसभापति डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । सोमबार बसेको रास्वपा सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने निर्णय गरेको हो ।

Next Post

आज ‘क्रिसमस डे’ मनाइँदै, देशैभर सार्वजनिक बिदा

७ पुष २०८१, सोमबार १९:०५
आज नेपालसहित विश्वभर ‘क्रिसमस डे’ मनाइँदै छ। क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मदिनको सम्झनामा यस दिवस मनाइने गरिन्छ। दिवसका अवसरमा आज देशभर नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ। आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। नेपालमा विसं २०६३ पछि यस दिवस […]

सम्बन्धित समाचार