आज ‘क्रिसमस डे’ मनाइँदै, देशैभर सार्वजनिक बिदा

महेश चाैलागाँई ९ पुष २०८१, बुधबार ०७:२९

आज नेपालसहित विश्वभर ‘क्रिसमस डे’ मनाइँदै छ। क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मदिनको सम्झनामा यस दिवस मनाइने गरिन्छ।

दिवसका अवसरमा आज देशभर नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ।

आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।

नेपालमा विसं २०६३ पछि यस दिवस मनाउन थालिएको हो।

Next Post

दियालो बहुउद्देश्यीय सहकारी बिरुद्ध बचत कर्ता आन्दाेलित

९ पुष २०८१, बुधबार ०७:२९
एति बेला सहकारी आन्दोलन देशैभरी चलरिहेको छ । देशमा रहेका बिभिन्न सहकारीले बचत कर्ताको रकम हिनामिना गरि बचत रकम सम्म फिर्ता नगरेको भन्दै आन्दोलन भइ रहेको छ । यसै क्रममा जुम्लामा पनि सहकारीले आफ्नो बचत फिर्ता नगरेको भन्दै आन्दोलन सुरु गरेका छन् । जुम्लाको दियालो बहुउदेश्यीय सहकारी संस्थले बचत कर्ताको […]