हाेटेल पाैवाद्वारा जुम्लामा स्वाद उत्सवकाे आयाेजना

पहिलाे दिनमै ६ सय जनाकाे सहभागीता

हिमशिखर संवाददाता २६ चैत्र २०८१, मंगलवार ००:४५

होटेल पौवाले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा ‘स्वादउत्सव’ काे  आयाेजना गरेकाे छ । आजदेखि जुम्ला शाखामा भव्य रूपमा सुरु भएको स्वाद उत्सव । २९ गतेसम्म चल्ने चल्ने हाेटेल पाैवा जुम्लाका शाखा प्रबन्धक थानेश्वर भण्डारीले जानकारी दिए ।

यो उत्सवले नेपाली सत्कार, हस्पिटालिटी र जुम्लाको मौलिक स्वादलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ।

पहिलो दिनमै ६०० भन्दा बढी पाहुनाको उत्साहजनक रहेकाे र यसले कार्यक्रमको सफलताको संकेत दिएको शाखा प्रबन्धक थानेश्वर भण्डारीले “निकै सुखद सुरुवात” को रूपमा वर्णन गरे।

Next Post

जुम्ला रारा अल्ट्रा म्याराथन दौडकाे छैटौँ संस्करण आगामी बैशाख २७ गते हुने

२६ चैत्र २०८१, मंगलवार ००:४५
जुम्ला रारा अल्ट्रा म्याराथन दौडकाे छैटौँ संस्करण आगामी बैशाख २७ गते हुने भएकाेछ ।  जुम्ला बजार देखि मुगुकाे रारा सम्म ५१ किलोमिटर मा दाैड प्रतियोगिता हुने छ । यश अघिका प्रतियोगितामा जुम्ला रारा ४९ किलोमिटर काे रुडमा प्रतियोगिता हुनेगरेकाेमा यो वर्षको अल्ट्रा म्याराथनमा रुट परिवर्तन गरि दुरी ५१ किलोमिटर बनाएकाे […]