जुम्ला: तिला गाउँपालिकाले जेष्ठ नागरिकलाई ज्याकेट र पछ्यौरी वितरण गरेकाे छ । गाउपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत ज्याकेट र पछ्यौरा वितरण गरेकाे उपाध्यक्ष विष्माया बुढाले जानकारी दिएकीछन । तिला गाउँपालिका १ का ३९ र तिला २ का ५९ कुल ९८ जनालाई ज्याकेट र पछ्यौँरा वितरण गिरएकाेछ l
गाउपालिकाका सबै वडाहरूका जेष्ठ नागरिकलाइ ज्याकेट र पछ्याैरा वितरण गरिने तिला गाउपालिकाका उपाध्यक्ष बिष्णुमाया बुढाले बताइन् ।