लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टीका चारै जनालाई स्पष्टिकरण सोध्दै फिर्ता आउन जसपाले निर्देशन दिएको छ ।
प्रदेश पार्टी अध्यक्ष अशोक कुमार यादवले प्रेस विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार, चारै जनालाई सरकारबाट फर्किन निर्देशन दिइएको हो । सोमबार प्रदेश प्रमुख धर्मनाथ यादवले नयाँ थपिएका ४ जना मन्त्रीहरुलाई सपथ ग्रहरण गराइसकेका छन् ।
जसपाबाट लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा विजय बहादुर यादव, सन्तोष पाण्डेलाई भौतिक पुर्वाधार विकास मन्त्रालय र कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेबारी प्रदान गरिएको छ । राज्यमन्त्री सुमन शर्मा रायमाझीलाई भौतिक पुर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेबारी प्रदान गरिएको छ ।
Next Post

हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना
६ बैशाख २०७८, सोमबार २१:२३
वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। श्रेष्ठसहित उनको परिवारका पाँच जनालाई कोरोना संक्रमण देखिएको हो। कलाकार श्रेष्ठले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलगायत छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्। फेसबुकमा उनले लेखेका छन्, ‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ […]
सम्बन्धित समाचार
-
१० मंसिर २०८१, सोमबार १८:५८
रास्वपा सभापति लामिछानेलाई भोलि काठमाडौँ ल्याइने
-
१४ माघ २०७९, शनिबार १९:१०
रवि लामिछाने अनागरिक होइनन् : रविन्द्र मिश्र
-
१ माघ २०७९, आईतवार १२:०२
६८ जना यात्रु बोकेको यति एयरलाइन्सको विमान दुर्घटना (भिडियाेसहित)
-
१ मंसिर २०८२, सोमबार २०:३०
राप्ती सोनारी–२ अगैयामा सवारी दुर्घटना, एक जनाको मृत्यु
-
२८ मंसिर २०७८, मंगलवार १४:४५
जुम्लाकाे कनकासुन्दरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु
-
४ पुष २०७९, सोमबार ०५:५७
अर्जेन्टिनाले जित्यो विश्वकप, पूरा भयो मेस्सीको सपना


