नेकपा एकिकृत्त समाजवादी जुम्लाको अध्यक्षमा आदि प्रसाद न्याैपाने

हिमशिखर संवाददाता १४ भाद्र २०७९, मंगलवार २०:०१

नेकपा एकिकृत समाजबादी जुम्लाको अध्यक्षमा आदि प्रसाद न्यौपाने चयन भएकाछन ।
नेकपा एकिकृत्त समाजवादी जुम्लाकाे जिल्ला भेलाले न्यौपानेलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेकाे हाे ।

यस्तै भेलाले उपाध्यक्षमा रतन बहादुर रोकाया र पदम बहादुर बुढा, सचिवमा शंख बहादुर रोकाया, उपसचिवमा टेक प्रसाद धिताल र मैना शाहीलाई चयन गरेकाे छ ।

Next Post

भू–तथा जलाधार कार्यालय जुम्लाका पुर्व कार्यालय प्रमुख सहित ६ जना विरुद्ध अख्तियारमा मुद्दा दर्ता

१४ भाद्र २०७९, मंगलवार २०:०१
भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जना विरुद्ध भ्रष्टचार सम्बन्धी मुद्धा दर्ता भएकाे छ । मुगु जिल्ला सोरु गाउँपालिका–४ स्थित दैरीखोला- रावलवाडा तटबन्धन निर्माण योजनामा आर्थिक अनियमितता गरेकाे आराेपमा तत्कालीन प्रमुख श्रेष्ठ सहित सव–इन्जिनियर दानबहादुर बुढ्थापा,उपभोक्ता समितिका अध्यक्ष हस्तबिर दमाई, सचिव लोकजङ्ग दमाई र कोषध्यक्ष […]