जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ को गिडिखोलाकाे भलखोला भन्ने स्थानमा गुफा भेटिएको छ । तातोपानी ४ का स्थानिय कृष्णप्रसाद जैसिले गुफा भेटाएकाे जानकारी गरेपछि वडा अध्यक्ष लगाएतकाे टाेलीले गुफा भएकाे स्थानमा पुगेर गुफा अवलाेकन गरेकाे वडा अध्यक्ष धिर जैशी ले जानकारी गराएका छन गुफाकाे अवलाेकन पछि हिमशिखर अनलाइन संग कुरा गर्दै वडा अध्यक्ष जैशीले गुफामा ढुंगाकाे शेष नागको आकृति,ढुंगाकै ९ओटा दिया हरु र दियोकाे ठिक माथिबाट पानीको थोपा झरेर दियाेमा तेल थपेकाे जस्ताे देेेेखिनेे आकृती रहेको बताए ।
यस्तै गुफाको प्रबेशद्वारमा २ ओटा बागको आकृति रहेको उनको भनाइ छ ।
Next Post

बाबिरा मष्टाकाे थानदेखि अस्पतालसम्म हुँदा पनि स्वास्थ्य जाँच गर्न नमानेका डा. केसी
४ आश्विन २०७७, आईतवार १९:३९
अनशन सुरु गरेकाे साताैं दिन पुगेर स्वास्थ्य अवस्था बिग्रिसके पनि डा. गोविन्द केसीले स्वास्थ्य जाँच गर्न मानेका छैनन्। त्यसमाथि उनले अनसन बसेकाे बाबिरा मष्टाेकाे थान रहेकाे रानीचौरबाट इच्छा विपरीत अस्पताल ल्याइएकाे भन्दै कुनै पनि स्वास्थ्य जाँच गर्न मानेका छैनन्। माग पूरा गर्नुकाे साटाे अपहरणकाे शैलीमा अस्पताल ल्याइएकाे भन्दै उपचार गराउन […]
सम्बन्धित समाचार
-
१९ असार २०७९, आईतवार १०:१६
ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रन्जु दर्शनाले गरिन स्वतन्त्र उम्मेदवारी घोषणा
-
२९ आश्विन २०८२, बुधबार २०:२१
लेकाली युवा क्लबद्वारा तेस्रो अमृत स्मृति खुला पुरुष फुटबल प्रतियोगिता हुने
-
२२ चैत्र २०७९, बुधबार ०८:३८
सिक्किममा हिमपहिरोमा परेर ३ नेपालीसहित ७ जनाको ज्यान गयो
-
१८ भाद्र २०७७, बिहीबार ०७:५६
फेसबुक र इन्स्टाग्राममा समाचार शेयर गर्न नमिल्ने !
-
१६ फाल्गुन २०७९, मंगलवार ०७:२२
राष्ट्रपतिका लागि उम्मेदवार बन्न नचाहेका व्यक्तिले आज उम्मेदवारी फिर्ता लिन पाउने
-
१३ श्रावण २०८१, आईतवार १५:२८
पातारासीकाे सार्वजानिक सुनुवाई सम्पन्न , ८१ प्रतिशत खर्च


