पातारासीमा काठेपुल बगाउँदा ४०० घरदुरी प्रभावित

महेश चाैलागाँई ११ असार २०८२, बुधबार २०:११

जुम्ला  पातारासी गाउँपालीका वडा नं २  स्थिति धाेपाघाट काे  अबिरल बर्षाकाे कारणले करिब ५ बजेतिर  काठे पुल बगाएको हाे ।

काठे पुल बगाउँदा  उक्त वडाका ४०० घर दुरिलाई आवतजावत ठप्प भएको छ । पातारासी गाउँ पालिका का जनप्रतिनिधि हरुलाइ छिटोभन्दा छिटो यो समस्या समाधान गर्न  स्थानीय  मान बहादुर बुदाले आग्रह गरेका छन ।

Next Post

शिखर इन्स्योरेन्सले स्याउ बिमा भुक्तानी गर्न आलटाल

११ असार २०८२, बुधबार २०:११
शिखर इन्स्योरेन्समा कम्पनीले जुम्लाका बिमित हरुलाई एक बर्ष बिति सक्दा पनि अझै बिमा भुक्तानी दिएकाे छैन ,  भुक्तानी नपाएको भन्दै जुम्लाका कूषक हरुले गत ७ गते आन्दोलन पनि गरेका थिए। साेहि आन्दोलनमा जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष सकिन लाग्दासम्म बिमा गरेको रकम भुक्तानी नभएकोमा आक्रोश […]

सम्बन्धित समाचार