जुम्ला कारागारबाट फरार भएका ४१ कैदीमध्ये आज ३ पक्राउ

महेश चाैलागाँई २८ भाद्र २०८२, शनिबार २०:५७

जुम्ला कारागारबाट केही दिनअघि फरार भएका ४१ कैदीमध्ये ३ जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज प्रहरीले नियन्त्रणमा लिएकाेमा पुण प्रसाद भन्डारी दिपेन्द्र सुनार रमेश नेपाली सार्की रहेकाे जि प्र का जुम्लाले जनाएकाे छ।

प्रहरीका अनुसार बाँकी २२लजना अझै फरार रहेका छन् र उनीहरूको खोजीकार्य जारी रहेको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानपछि पुनः कारागारमा पठाइने तयारी गरिएको छ।

Next Post

जुम्ला कारागारबाट भागेका मध्ये ३ जना पक्राउ, २२ अझै फरार

२८ भाद्र २०८२, शनिबार २०:५७
जुम्ला कारागारबाट भागेका कैदीमध्ये ३ जना पक्राउ परेका छन्। भागेका मध्ये पुर्ण प्रसाद भण्डारी, दिपेन्द्र सुनार, रमेश सार्की तीन जना पक्राउ परेका हुन्। तीमध्ये ५ जनाले आफैं आत्मसमर्पण गरेका थिए भने अरु सबैलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। जेन-जी आन्दोलनको दोस्रो दिन अर्थात् भदौ २४ गते राति जिल्ला कारागार जुम्लाबाट कैदीहरु […]

सम्बन्धित समाचार